नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न

सुबी गुरुङ
  • ख-
  • ख+

नेपालको सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले पोखरामा ‘लिडरसिप एक्सिलेन्स अवार्ड’ कार्यक्रम सम्पन्न गरेको छ । तीन दिने कार्यक्रम मंगलबार सम्पन्न भएको हो । कार्यक्रममा नबिल बैंकका पूर्वसीईओ अनिल शाहले प्रेरणामूलक सन्देश प्रवाह गरेका थिए । उनले आफ्नो कामलाई सफलतापूर्वक सम्पन्न गर्ने विभिन्न सुत्रहरु बताएका थिए ।

नेपाल लाइफले अभिकर्ताहरुलाई सम्मान गर्ने क्रममा अमेरिकाको वोष्टनमा सम्पन्न एमडिआरटी सम्मेलनमा सहभागी जयसरा शर्मा पंगेनी तथा अभिकर्ता युवराज धिताललाई सम्मान गर्यो । साथै, दुई लाख ५१ हजार रुपियाँ नगद पुरस्कार पनि प्रदान गर्यो । कम्पनीले आगामी दिनमा ग्राहकका रोजाई अनुसारका नयाँ कार्यक्रमहरु ल्याउने प्रतिवद्धता पनि जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला