आजको समाचार 60 Second News भदौ 4 गतेका मुख्य खबर

नगेन न्यूज
  • ख-
  • ख+

https://youtube.com/shorts/jqJL_RrThds

1.स्वास्थ जनशक्ति विकासका लागि दीर्घकालीन योजना बनाउनु पर्ने राष्ट्रपति विद्या देवि भण्डारी को भनाइ

2 फिर्ता गरेको विद्येक बारे कानुनविद्व सङ राष्ट्रपति भण्डारी को छलफल

3.राजनीतिक स्थायीत्व का लागि सबै पुर्वाआग्रह त्याग्नु पर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड को भनाइ

4.चुनाव अघि बाबुराम भट्टराई सङ पाटी एकता नहुने प्रचण्डको जिगिर

5.माओवादी केन्द्र ले पदाधिकारी को टुङ्गो लगाउन अझै सकेन

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला