आजको समाचार 60 Second News साउन 20 गतेका मुख्य खबर

सुबी गुरुङ
  • ख-
  • ख+

https://youtube.com/shorts/gh_uphcVgvI?feature=share

1.धरान उपमहानगरपालिका का मेयर हर्क साङ्पाङ विरुद्ध एमाले नेत्री मन्जु भण्डारी साइबर बिउरोमा दिइन उजुरी

2.मङ्सिर 4 गते प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने सरकारको निर्णय

3.प्रतिनिधि सभाका सदस्यहरुको कार्यकाल आगामी मङ्सिर 21 गते सम्म

4.आगामी निर्वाचनमा कर्मचारी सुरक्षा कर्मी र कैदि बन्दी लाई पनि भोट हाल्न दिइने तयारी

5.नेपालका कम्युनिस्ट पाटी हरुले भने अमेरिका एक चीन नीति विरुद्ध गयो

6.संसदिय समितिको प्रश्न प्रधानसेना पति IPS को बैठक मा

7.नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल द्वारा पाच वर्ष पछि सक्रिय राजनीति बाट बिदा लिने घोषणा

8.पाँच हजार भन्दा बढी नेपाली कामदार लैजान जापान तयार कार्यबिधी छिटो बनाउने सहमति

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला