आजको समाचार 60 Second News साउन 19 गतेका मुख्य खबर

सुबी गुरुङ
  • ख-
  • ख+

https://youtube.com/shorts/63EcTyaDcf0?feature=share

1.मङ्सिर 4 मा चुनाव गर्ने सत्तागठबन्धनको सहमति

2.नेपाल आयल निगम ले भन्यो हामी आहिले घाटामा छौ पेट्रोलियम पदार्थको मुल्य घटाउन सकिदैन

3.सदस्यता वितरणमा कडाइ गर्न पत्रकार सम्मेलन प्रेस काउन्सिलको आग्रह

4.यातायात पछि जग्गाबाट कमाउन खोज्दै गण्डकी प्रदेश सरकार अंश बन्डा मै बढायो तीन सय प्रतिशत कर

5.नेपालमा 70 प्रतिशत जनसंख्याले लगायो कोरोना खोप

6.गठबन्धन लाई निरन्तरता दिने सहमति भएको नेपाली काङ्ग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्कीको भनाइ

7.संशोधन गर्न बनेको विद्येकले द्वन्द पीडितको आशा मारेको द्वन्द पिडित साझा चौतारीका सस्थापक अध्यक्ष सुमन अधिकारि को धारणा

8.प्रत्येक गुप्त चरी क्रियाकलाप गर्न अदालतको पुर्व स्वीकृती अनिवार्य लिनु पर्ने नेपाली काङ्ग्रेसका महामन्त्री गगनकुमार थापाको टिप्पणी

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला