https://youtube.com/shorts/lmYPYCGmoVM?feature=share
1.बालेन ले काम गर्न नसकेको काङ्ग्रेस प्रवक्ता प्रकाश शरण महतको भनाइ
2.अदालत बाट न्याय सम्पादक होस कुनै खासखुस होइन भन्दै ओलिले दिए चेतावनी
3.नेपाल ले अन्तर्राष्ट्रिय कानुन को विकासमा ठोस योग्दान पुर्याउदै आएको राष्ट्रपती विद्यादेवी भण्डारीको भनाइ
4.निर्वाह मुखी भएर बस्ने छुट कसैलाई नरहेको सन्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्की को धारणा
5.प्रथम मेयर सम्मेलन पोखरामा सम्पन्न आगामी सम्मेलन भरतपुर मा आयोजना हुने
6.कोकाकोला नेपाल ले कर छलेको विषयमा पत्रकारिताको माध्यम बाट बाहिर ल्याइ राज्यलाई सात अर्ब रुपैयाँ फाइदा पुर्याउने पत्रकार लाई सम्मान
7.देश भरका अस्पताल हरु मा भाइरल ज्वोरोका बिरामी हरु बढ्न थाले
8. मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार मै सुरक्षाको जोखिममा