साँझको समाचार 60 Second News साउन 14 गते दिनभरका मुख्य खबर

सुबी गुरुङ
  • ख-
  • ख+

https://youtube.com/shorts/J9cAgA667QE?feature=share

1.कक्षा 12 को नतिजामा नन्ग्रेडेड लागू हुने

2.छानबिन समितिले संसदमा बुझाएको प्रतिवेदन अपुर्ण रहेको नेकपा एमालेका उपमहासचिव प्रदीप कुमार ज्ञवालिको भनाइ

3.मङ्सिर 4 गते सङ र प्रदेशको निर्वाचन हुने पक्का रहेको नेपाली काङ्ग्रेस प्रवक्ता डाक्टर प्रकाश शरण महतको दाबि

4.नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र युरोपेली युनियनका राजदुत बिच भेटवार्ता

5.जनार्दन शर्मा निर्दोष प्रमाणित भइसकेको प्रचण्डको टिप्पणी 6.SPP पास गराउन अमेरिकाको दबाब नरहेको समान्य प्रशासन मन्त्री राजेन्द्र प्रसाद श्रेष्ठको स्पष्टीकरण

7.प्रतिनिधि सभा भित्र सघियता विद्येक विरुद्वी आवाज लाई रोक्नु पर्ने सासद प्रमोद शाहको भनाइ

8.नेपाल उद्योग वाणिज्य महासघको भिजन पेपर 2030 सङ सरकारले सम्झौता गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुको आश्वासन

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला