आजको समाचार 60 Second News साउन 14 गतेका मुख्य खबर

  • ख-
  • ख+

https://youtube.com/shorts/kYy_-LP6msw?feature=share

1.ससदिय छानबिन समितिले बुझायो प्रतिवेदन अर्थमन्त्रालयमा अनाधिकृत प्रवेश देखिएन जनार्दन शर्माले पाए क्लिन चिट एमालेको भने फरक मत

2.परराष्ट्र मन्त्रीको जवाफ , SPP कार्यन्वयन नगर्ने पत्र अमेरिकालाई पठाइसक्यौ

3.तत्काल समाजवादी केन्द्र नबन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाइ

4.अब नेपाल बाट बिदेश निर्यात हुने सुपारी को DNA परिक्षण गर्नुपर्ने

5.सहकारी ले पैसा लिएर भागेपछी बचत कर्ताको बिचल्ली

6.झापा पुगेर एमाले अध्यक्ष केपि शर्मा ओलि ले भने एमाले ले जितेन भने देश झन बर्बादित तर्फ जान्छ

7.अमेरिकी साहेक मन्त्री लु ले भेटे प्रधानमन्त्री सेरबहादुर देउवा लाई, रोमान्टिक खुलासा, नेपाल डुल्दै जादा उनिसङ मेरो लभ परेको थियो

8.चन्द्रगिरी केबुलकारमा अड्किए खानेबस्ने सुविधा

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला