साँझको समाचार 60 Second News साउन 13 गते दिनभरका मुख्य खबर

सुबी गुरुङ
  • ख-
  • ख+

https://youtube.com/shorts/NhrqQqtoQKI?feature=share

1.पुर्व अर्थमन्त्री जनार्दन शर्मा माथी छानबिन प्रकरण प्रमाण नभेटिएको समितिको निष्कर्ष एमालेको फरक मत

2.सरकारले लगायो प्लास्टिकको मालामा प्रतिबन्ध

3.भविष्यमा आउने सक्ने महामारी नियन्त्रण गर्न पनि सामर्थ्यको विकास गर्नु पर्ने प्रधानमन्त्री सेरबहादुर देउवाको भनाइ

4.खुकुलो नागरिकताको प्राबधानले नेपालमा सङ्घठित अपराध बढ्ने सासद खिमलाल देवकोटाको भनाइ

5.डम्पिङ साइट केही दिनका लागि बन्द गर्ने बन्चरे डाडाका स्थानीय बासिन्दाको चेतावनी

6.वैदेशिक रोजगारमा गएका श्रमिकलाई सेयर बजारको मालिक बनाइदै

7.देशमा शुसासन छैन भन्दा पनि हुने नेपाली काङ्ग्रेस का नेता डाक्टर शेखर कोइरालाको धारणा

8.सरकार चुनावको मिति घोषणा गर्ने तयारीमा रहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुस्प कमल दाहाल प्रचण्ड भनाइ

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला