मुक्तक – Sushil Aryal

नगेन न्यूज
  • ख-
  • ख+

मुक्तक
यहाँ नबुझे फगत चित्र बुझे संसार विचित्र रहेछ!
नत कोहि वैरी सत्तुर यहाँ, नत कोही मित्र रहेछ!
बोधगम्य, शान्ती र खुसी खोज्दै यत्रतत्र भौतारिदैं-
शाश्वत, सनातन दिब्य आत्मज्ञान आफैभित्र रहेछ!

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला