इण्डियन आइडल पवनदीप राजन माउन्टेन फ्लाइटमा

नगेन न्यूज
  • ख-
  • ख+

इण्डियन आइडल २०२१ विजेत पवनदीप राजनले माउन्टेन फ्लाइटको अनुभव लिएका छन् । बुद्ध एयरका अनुसार उनको टीमले आइतबार माउन्टेन फ्लाइटको अनुभव लिएको हो ।

राजन एलओडीमा आयोजना गरिएको एक सांगितिक कार्यक्रममा भाग लिन नेपाल आएका हुन् । उनी शनिबार नेपाल आएका हुन् । आइतबार नै उनको एलओडीमा प्रस्तुती रहेको आयोजकले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला