रवि मिश्रको एकल कार्टुन प्रदर्शनी उमोजा कफिमा

नगेन न्यूज
  • ख-
  • ख+

काठमाण्डौको नयाँ बानेश्वरको एनबी सेन्टरमा रहेको उमोजा कफीमा रवि मिश्रको ‘डिपिक्सन’ एकल कार्टुन प्रदर्शनी आउँदो १४ गतेसम्म बिहान ९ बजेदेखि बेलुकी ९ बजेसम्म चल्नेछ।

प्रदर्शनीमा मिश्रका ३५ वटा कार्टुन राखिएका छन्। १७ वर्षदेखि कार्टुन बनाइरहेका मिश्रले ३ हजार भन्दा धेरै कार्टुन बनाइसकेका छन्।

कार्टुनलाई सञ्चार मात्रै नभएर संवाद पनि बनाउन सकिने भएकाले दोहोरो संवाद गर्न आफूले कार्टुन प्रदर्शनी गरेको मिश्रले बताउनुुभयो ।
प्रदर्शनीमा राजनीतिक तथा सामाजिक क्षेत्रका समसामयिक विषयमा व्यङ्ग्य गरिएका कार्टुन राखिएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला