कृष्ण पौडेलको लोक दोहोरी गीत चौतारीमा सार्वजनिक (भिडियो सहित)

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कृष्ण पौडेलको चौतारीमा लोक दोहोरी गीत सार्वजनिक भएको छ ।
चौतारीमा बोलको लोक दोहोरी गीत डिजिटल स्टार नामक युट्युबमार्फत सार्वजनिक भएको हो ।

गायक कृष्ण पौडेल र बिनिता पौडेलको स्वरमा सजिएको गीतमा कृतिका पौडेल र बबिन सिंह ठकुरीको सुन्दर नृत्य देख्न पाइन्छ ।
उक्त गीतमा अनमोल भण्डारी, सन्तोष पौडेल, बर्दान ढकाल लगायतको अभिनय रहेको छ ।

गीतमा सुरेश भुर्तेलले संगीत भर्नुभएको हो ।
सांगितिक क्षेत्रमा कृष्ण पौडेल को भने यो दोस्रो कोसेली हो ।

 

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला