एल. ए. की सृष्टि हस्तलेखनमा गण्डकी प्रदेश सर्वोत्कृष्ट

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कसमस एजुकेशनल ट्रेनिङ तथा रीसर्च सेन्टर काठमाडौंद्धारा आयोजित गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
गण्डकी प्रदेश स्तरीय हस्तलेखन प्रतियोगिता–२०८० मा लक्ष्मी आवासीय मा. वि. एल. ए. छात्रा सृष्टि आचार्यले उत्कृष्ट हस्तलेखन अवार्डका साथै स्वर्णपदक प्राप्त गर्नुभएको छ ।

असोज महिनामा भएको कार्यक्रममा लाई सम्बोधन गर्दै बिद्याले ले दैनिक गरिने बिहानी प्राथनाको समयमा उत्कृष्ट छात्रा सृष्टि आचार्य लगायत यस विद्यालयका सम्पूर्ण सहभागीहरुलाई विद्यालयका प्राचार्य डा. विश्व युधिर पौडेल र निर्देशक शालिकराम अधिकारीले खादा र टीका लगाई सम्मान गर्नुभएको थियो ।
उक्त प्रतियोगितामा गण्डकी प्रदेशका सबै जिल्लाका विद्यार्थीहरु सहभागी भएका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला