कराते प्रतियोगितामा नेपालकी काजललाई अन्तर्राष्ट्रिय रजत पदक

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी काजल श्रेष्ठले दक्षिण कोरियामा भएको अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा राज पदक जित्नुभएको छ ।

१३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता काजलले कोरियामा आठौं दाइजन एमबीसी कप इन्टरनेशनल ओपन तेक्वान्दो च्याम्पियनसिपको ग्योरोगी महिला ४९ केजी तौल समूहमा रजत जित्नुभएको हो ।
ए क्याटेरीको सिनियर यस प्रतियोगिताको फाईनलमा उहाँ कोरियन खेलाडीसँग पराजित हुनुभएको हो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला