भुटानको टोली एफसी कप खेल्न नेपाल आइपुग्यो

नगेन न्यूज
  • ख-
  • ख+

काठमाडौं, साउन २० । एफसी कप खेल्न भुटानको पारो एफसीको टोली नेपाल आइपुगेको छ ।

भुटानको पारो एफसीको टोलीलाई आज बिहान विमानस्थलमै स्वागत गरिएको छ ।

पारो एफसीले यही अगष्ट ८ ( साउन २३ ) मा नेपालको मच्छिन्द्र क्लबसँग खेल्नेछ । खेल दशरथ रंगशालामा हुनेछ । यो खेल कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ ।

माउन्टन एभरेस्ट स्पोर्टस् इभेन्ट प्रालिले टिकटिङ अधिकार खरिद गरेको खेलमा साधारणतर्फ २०० र भीआईपीतर्फ ५०० रुपैयाँ टिकटदर रहेको जानकारी दिइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला