अमेरिकाको युनिभर्सिटीले पोखराका मन्दिप अधिकारीलाई पूर्ण छात्रवृत्ति

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । संयुक्त राज्य अमेरिकाको मिसिसिपी राज्य अन्तरगत रहेका द युनिभर्सिटी अफ साउथर्न मिसिसिपीले पोखराका मन्दिप अधिकारीलाई पूर्ण छात्रवृत्ति प्रदान गरेको छ ।

युनिभर्सिटीले मन्दिप अधिकारीलाई कम्प्यटर साइन्समा स्नातक तह अध्ययनकोलागि पूर्ण छात्रवृत्तिको साथ साथै खान बस्नकोलागि पनि सुविधा प्रदान गरेको हो ।

पोखरा महानगरपालिका हेम्जा सुइखेतका बासिन्दा उहाँ पूर्णबहादुर अधिकारी र मैंया तिमिल्सिनाकी सुपुत्र हुनुहुन्छ ।
मन्दिपले ज्ञानसागर एकेडेमी हेम्जाबाट एस ई ई पास गर्नुभएको हो र कक्षा १२ सम्मको अध्ययन गण्डकी बोर्डिङ्ग स्कुल लामाचौर पोखराबाट पुरा गर्नुभएको हो ।

यही आउँदो अगष्ट महिनामा उहाँ अध्यायनको लागि अमेरिका प्रस्थान गर्नुहुनेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला