जुनिएर सिटिजन्स एकेडेमीका डीन सापकोटालाई टिसको सम्मान

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । जुनिएर सिटिजन्स एकेडेमी (जेसिए) स्कुलका एकेडेमिक डीन नारायण प्रसाद सापकोटा TATA Institute of Social Sciences , TISS मुम्बईले शैक्षिक विज्ञको रुपमा सम्मान गरेको छ ।

सन् २०२२ मा नेपाल भरीका १५ जना शिक्षाकर्मीलाई छनोट गरी उक्त विश्वविद्यालयले बिशेष गरी ICT in Education, Mentoring in School Education, Inclusive Education tyf Science Pedagogy and Practice df Action Research कोर्स तथा अनुसन्धान गर्नुभएकोले सम्मान गरेको हो ।

उक्त कार्यक्रम पश्चात बिषय विज्ञको रुपमा ट्रेनर अफ द टिचरको रुपमा दक्षिण यशियाली टिचर एडुकेटरको रुपमा विज्ञान शिक्षण तथा सहजीकरणको कार्य गर्ने विज्ञ सापकोटाले बताउनु भयो ।

माल्दिव्स को भिला कलेज र स्विडेनको फाउन्डेसनले फेलोसिप प्रदान गरेको उक्त कार्यक्रम निकै फलदायी रहेको पनि विज्ञ सापकोटाले बताउनुभयो ।
आफ्नो विद्यालयका सहकर्मीको यो सफलता र विज्ञताले विद्यालयको शैक्षिक स्तर माथि पुग्ने विश्वास लिएको निर्देशक मुकुन्द वस्तीले बताउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला