कला क्रान्ति बर्ष ब्यक्ति २०७९ घोषणा

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । वि.सं २०६५ सालमा अहिलेको युग ललितकला डायमण्ड युग बनाउने उद्देश्यका साथ २०७९ सालको कला क्रान्ति बर्ष ब्यक्ति, कला क्रान्ति बर्ष पुरुष, कला क्रान्ति बर्ष नारी, कला क्रान्ति वर्ष मूर्तिकार र कला क्रान्ति वर्ष काटुनिष्ट घोषणा गरेका छौ ।

नेपाल र नेपालीको गौरब र श्रीवृद्धिमा २०७९ सालमा ललितकला क्षेत्रको माध्यमबाट योगदान दिने हजारौ ललितकलाकर्मीहरुबाट पाठक, पत्रकार र प्राज्ञिक व्यक्तित्वहरुबाट सुझाब, सल्लाह र सिफारीसमा ७७ व्यक्तित्वहरु मनोनयनमा परेको सूचीबाट उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्ति, पुरुष, नारी, मूर्तिकार र काटुनिष्ट छान्ने जिम्मा पाठकलाई लगाएका थियौ ।

अन्तिम नतिजा ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा प्रकाशित गरिएको छ । आमपाठकलाई बैशाख महिना भरि आफ्नो मत दिने समय दिइएको थियो ।

कला क्रान्ति बर्ष ब्यक्ति २०७९
नेपाल र नेपालीको गौरब र श्रीवृद्धिको लागि २०७९ सालमा ललितकला क्षेत्रमा सकरात्मक आशा जगाउने, रचनात्मक कार्यक्रम मार्फत आफ्नो सक्रिय भूमिका स्थापित गरेका २१ पात्रहरू बाट ‘गुगल फारम’ मा आएका मत विश्लेषणका आधारमा उत्कृष्ट पाँच कला क्रान्ति बर्ष ब्यक्तिहरु दुर्गा बराल वात्स्यायन, संगिता थापा (सिद्धार्थ आर्ट ग्यालरी), एन. बि. गुरङ्ग ( अध्यक्ष,आई डब्लु , नेपाल), छित्तेन शेर्पा (देहि), अमीर बम्जन भएका छन् ।

 

मनोनयनमा भएका २१ कलाकारमा दुर्गा बराल वात्स्यायन, ठाकूर प्रसाद मैनाली , कान्छा कुमार कर्माचार्य ( पूर्व कुलपति,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), नारदमणि हार्तम्छाली राई (कुलपति,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), संगिता थापा (सिद्धार्थ आर्ट ग्यालरी), राजन शाक्य ( म्युजियम अफ नेपाली आट्र्स, मोना),एन. बि। गुरङ्ग ( अध्यक्ष,आई डब्लु , नेपाल), देवेन्द्रकुमार काफ्ले “थुम्केली”( सदस्य सचिव,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), सुजन चित्रकार (केयू आर्ट डिजाइन), जुपिटर प्रधान ( स्पेस अ आर्ट ट्रस), रोशन मिश्र ( तारा गाँउ म्यूजियम) , सञ्जय वान्तवा ( चित्रकला विभाग प्रमुख,नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान), कैलाश के श्रेष्ठ (आर्टुडियो), श्याम कृष्ण श्रेष्ठ (अल्फ्रेस्को मिडिया इभेन्ट म्यानेजमेन्ट प्रा.ली) , मनिषा शाह ( जर्नि अफ सुमित ओमेन अफ द ईयर), गेहेन्द्रमान अमात्य, भिम प्रसाद शर्मा ( सदस्य सचिव,गैंडाकोट नगर प्रज्ञा ) श्यामसुन्दर यादव (मिथिला येँ ग्यालरी), किशोर नकर्मी, छित्तेन शेर्पा (देहि) र अमीर बम्जन रहेका थिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला