आठ करोड कमाइ ‘कबड्डी ४’को तीन दिनको

नगेन न्यूज
  • ख-
  • ख+

ॅकबड्डी ४’ले घरेलु बक्स अफसिमा पहलिो सप्ताहन्त ओपनङि कीर्तमिान कायम गरेको छ । फल्मिको तीन दनिको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ । तीन दनिमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फल्मिले आगामी दुई दनिमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० करोडको आँकडा पार गर्ने अनुमान छ । मुख्य मल्टप्लिेक्स चेन क्यूएफएक्समा पहलिो सप्ताहन्तको कमाइ २ करोड १८ लाख रुपैयाँ ग्रस छ । दोस्रो ठूलो मल्टप्लिेक्स चेन आईएनआईको कमाइ १ करोड १२ लाख रुपैयाँ ग्रस छ । वान सनिेमाजमा ४५ लाख, बगि र एफक्यूबको कमाइ ४० लाख अनुपातमा छ । बीएसआरमा ३० लाख, पोखराको मडिटाउनमा १२ लाख, गोपीकृष्ण र अष्टनारायणमा २० लाख, रञ्जनामा २१ लाख ग्रस कमाइ छ । मुलुकको फल्मि कमाइको एकतहिाइ हस्सिा क्यूएफएक्स एक्लैले ओगट्छ । सोमबार र मंगलबार पन िअकुपेन्सी ८० देख ि९० प्रतशितमा रहने क्यूएफएक्सको तथ्यांकले देखाउँछ । रामबाबु गुरुङ नर्दिेशति फल्मिले अझै केही साता घरेलु बक्स अफसिमा दबदबा कायमै राख्ने प्रक्षेपण छ । वतिरक गोवन्दि शाहीले भने फल्मिले तीन दनिमा ९ करोड १५ लाख रुपैयाँ ग्रस कमाइ गरेको दाबी गरे । उनका अनुसार फल्मिले पहलिो दनिमा ३ करोड ५ लाख, दोस्रो दनिमा ३ करोड १५ लाख र तेस्रो दनिमा २ करोड ९५ लाख रुपैयाँ ग्रस कमाइ भएको शाहीले जनाए । झण्डै तीन करोड लगानीमा नर्मिाण भएको फल्मिले रलिजिअघ िनै वदिेश र डजिटिल अधकिार बक्रिीबाट लगानी सुनश्चिति गरेको छ । मणरिाम पोखरेल र बाँसुरी फल्म्सिले नर्मिाण गरेको फल्मिमा दयाहाङ राई, सौगात मल्ल र मरिुना मगरको मुख्य भूमकिा छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला