
काठ्माण्डौं । आउँदो बैशाख १० गते हुने उप–निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टील (रास्वपा) ले तीन वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने निर्णय गरेको छ ।
शुक्रबार बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले सो कुराको निर्णय गरेको हो ।
उक्त बैठकले तनहँ १, चितवन २ र बारा २ मा उम्मेवारी दिने निर्णय गरेको हो ।
तनहँु १ मा सह–महामन्त्री कविन्द्र बुर्लाकोटी, चितवन २ मा उप–सभापति डोलप्रसाद अर्याल र बारा २ मा केन्द्रीय सदस्य गणेश कार्की संयोजक तोकेको छ ।