बजेट गाउँको बाटो मात्रै होइन : अर्थमन्त्री शर्मा

नगेन न्यूज
  • ख-
  • ख+

अर्थमन्त्री जनार्दन शर्माले बजेट गाउँको बाटो मात्रै नभएको बताएका छन् । सोमबार अर्थमन्त्रालयमा आयोजति पत्रकार सम्मेलनमा बोल्दै उनले सो कुरा बताएका हुन् । उनले आफ्नो गाउँको बाटोमा बजेट पर्यो क िपरेन भनेर हेर्ने प्रवृत्त िरहेको बताउँदै भने, ॅबजेट गाउँको बाटो मात्रै होइन । रोजगारी र्सजिना, गरबिीको अन्त्यको बाटो पन िहो । बजेट हाम्रो स्रोत साधानको परचिालन पन िहो ।’ उनले आगामी आर्थकि वर्षको बजेट पन ियहअिनुसार आएको बताए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला