पोखरा १० मा नेपाली कांग्रेसका राजु गुरुङको प्यानल नै विजयी

नगेन न्यूज
  • ख-
  • ख+

 

जेठ ८, पोखरा । पोखरा महानगरपालिका वडा नं. १० को वडाध्यक्षमा नेपाली कांग्रेसका राजेश गुरुङको प्यानल नै विजयी भएको छ ।
वडाध्यक्षमा कांग्रेसका राजेशले एमालेकी पवित्रादेवी गुरुङलाइ पराजित गर्दै विजयी हुनुभएको हो ।
कांग्रेसका राजेशले १८ सय ५८ मत प्राप्त गर्दा एमालेकी पवित्रादेवीले ९८३ मत प्राप्त गर्नुभयो ।
वडा सदस्यमा नरदेवी गुरुङ १६ सय ७६, सुनिमाया नेपालीले १७ सय १२, परमेश्वर बहादुर कार्कीले १६ सय ७८ र पूर्णचन्द्र न्यौपानेले १६ सय ४३ मत पाएर विजयी भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला