एसईई परीक्षाको तालिका सार्वजनिक, चैत्र १७ गतेदेखि संचालन हुने (तालिका सहित)

नगेन न्यूज
  • ख-
  • ख+

काठ्माण्डौं, १४ माघ।

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार चैत्र १७ गतेदेखि संचालन हुने एसईईको पहिलो परीक्षा अनिवार्य अङ्ग्रेजी विषयको हुने भएको छ ।

त्यसै दिन वेदविद्ययाश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने हुनेछ ।

त्यस्तै दोस्रो विषयको परीक्षा चैत्र १९ गते अनिवार्य गणितको हुने भएको छ । चैत्र १७ गतेबाट शुरु हुने यसको वर्षको एसईई परीक्षा भने २९ गते सम्म संचालन हुने भएको छ ।
यस्तै अन्तिम दिन २९ गते प्राविधिकतर्फको परीक्षा हुने तालिकामा उल्लेख रहेको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला