गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र प्रधानमन्त्री दाहालको भेटघाट

नगेन न्यूज
  • ख-
  • ख+

पाेखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भेट गरेका छन । गण्डकी प्रदेशको समग्र बिकास, सरकार निर्माण र भाबी योजना बारे छलफल भएकाे छ।

अधिकारी साेमबार माओवादी केन्द्रकाे समर्थनमा गण्डकी प्रदेशकाे मुख्यमन्त्री बनेका थिए ।

मुख्यमन्त्रीकाे सपथ लिएकाे भाेलिपल्ट मंगलबार शिर्ष नेता भेटन मंगलबार काठमाडौ गएका हुन । उनले एमाले अध्यक्ष ओलिलाई पनि भेटेका  छन ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला