प्रदेश १ प्रदेशसभामा एमाले पहिलो

नगेन न्यूज
  • ख-
  • ख+

विराटनगर ।
प्रदेश १ मा प्रदेशसभातर्फ नेकपा एमाले ठूलो दल बनेको छ । प्रदेशसभामा प्रत्यक्ष तर्फ सबैभन्दा धेरै क्षेत्र जित्दै एमाले ठूलो दल बनेको हो ।
पछिल्लो मतपरिणाम अनुसार ५६ क्षेत्रमध्ये ४४ वटा क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । जसमध्ये १८ वटा क्षेत्र एमालेले जितेको छ ।
नेपाली कांग्रेसले १३ र नेकपा माओवादी केन्द्रले ९ वटा क्षेत्र जितेको छ । नेकपा एकीकृत समाजवादी पार्टीले २ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एउटा २ क्षेत्र जितेको छ ।

यस्तो छ दलगत उपस्थिति

नेकपा एमाले

१। सोलुखुम्बु १ (२) वुद्धिकुमार राजभण्डारी
२। मोरङ ४ (१) जयप्रकाश चौधरी
३। झापा २ (१) एकराज कार्की
४। झापा २ (२) तिलचन पाठक
५। झापा ५ (१) हिक्मतकुमार कार्की
६। झापा ५ (२) होमबहादुर थापा
७। इलाम २ (२) रामबहादुर मगर
८। ताप्लेजुङ १ (१) तिलकुमार मेन्याङ्बो
९। खोटाङ १ (१) पाँचकर्ण राई
१०। झापा ३ (२) छविलाल चुडाल
११। धनकुटा १ (१) निरन राई
१२। धनकुटा १ (२) इन्द्रमणि पराजुली
१३। तेह्रथुम १ (१) किशोरचन्द्र दुलाल
१४। मोरङ १ (१) उमकान्त गौतम
१५। सुनसरी १ (१) रमेश बस्नेत
१६। सुनसरी २ (१) रेवतीरमण भण्डारी
१७। मोरङ २ (२) लिलाबल्लभ अधिकारी
१८। संखुवासभा १ (२) विदुरकुमार लिंथेप

नेपाली कांग्रेस

१। झापा १ (१) गोपाल तामाङ
२। झापा ३ (१) भूमिप्रसाद राजवंशी
३। मोरङ ५ (१) गयानन्द मण्डल गनगाईं
४। मोरङ ५ (२) अमृत अर्याल
५। मोरङ ४ (२) भिम पराजुली
६। मोरङ ६ (२) केदार कार्की
७। मोरङ ३ (१) मानबहादुर लिम्बु
८। ओखलढुंगा १ (१) प्रदीपकुमार सुनुवार
९। उदयपुर १ (२) हिमाल कार्की
१०। उदयपुर २ (२) रामकुमार खत्री
११। ताप्लेजुङ १ (२) खगेनसिंह हाङ्गाम
१२। खोटाङ १ (२) भुपेन्द्र राई
१३। भोजपुर १ (२) विनोद वान्तवा

नेकपा माओवादी केन्द्र

१। ओखलढुंगा १ (२) बाबुराम गौतम
२। उदयपुर १ (१) राजन किराँती
३। उदयपुर २ (१) नारायणबहादुर मगर
४। पाँचथर १ (२) इन्द्रबहादुर आङ्बो
५। सोलुखुम्बु १ (१) गोम्बु शेर्पा
६। मोरङ ६ (१) जीवन आचार्य
७। मोरङ २ (१) गणेश उप्रेती
८। संखुवासभा १ (१) राजेन्द्रकुमार कार्की
९। तेह्रथुम १ (२) दुर्गाप्रसाद चापागाईं

नेकपा एकीकृत समाजवादी

१। भोजपुर १ (१) राजेन्द्रकुमार राई
२। पाँचथर १ (१) कमल जबेगु

राप्रपा

१। झापा १ (२) सविना बजगाईं
२। झापा ४ (२) भक्तिप्रसाद सिटौला

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला