कास्की–३ बाट प्रतिनिधिसभामा दामोदर पौडेल ‘बैरागी’ निर्वाचित

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
कास्की जिल्लाको निर्वाचन क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यका लागि दामोदर पौडेल ‘बैरागी’ निर्वाचित भएका छन्।

पौडेलले निकटतम प्रतिस्पर्धी सत्ता सठबन्धनका तर्फबाट माओवादी केन्द्रका उम्मेदवार रामजी बराललाई ५ हजार ४४५ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन् ।

मत गणनाको अन्तिम नतिजामा ‘बैरागी’ले २२ हजार, ९८० मत प्राप्त गरे भने ‘जीवन’ले १७ हजार ४४५ मत प्राप्त गरे।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले १२ हजार १८९ मत ल्याए। राष्ट्रिय प्रजातन्त्र पार्टीका जगतप्रसाद सुवेदीले २ हजार ४४२ मत ल्याए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला