कास्की २ (१) मा एमालेका भिम कार्की बिजयी

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा ।
नेकपा एमालेले गण्डकी प्रदेशसभामा खाता खोलेको छ । नेकपा एमालेबाट कास्की २ (१) का उम्मेदवार भीमबहादुर कार्कीले एमालेलाई प्रदेशसभामा एक सिट दिलाएका हुन् ।

कार्कीले १० हजार ५ सय ३१ मत प्राप्त गरे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका विजयबहादुर भण्डारीले ५ हजार ८ सय ९३ मत प्राप्त गरे ।

यस्तै सत्ता गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका विश्वप्रकाश लामिछानेले कुल ५ हजार ५ सय ४० मत पाए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला