नेकाँ गण्डकी प्रदेश कार्यालयको मुख्य सचिवको जिम्मेवारी पदम श्रेष्ठलाई

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । नेपाल ट्रेड यूनियन काँग्रेस कास्कीका उपाध्यक्ष पदम श्रेष्ठले नेपाली काँग्रेस गण्डकी प्रदेश कार्यालयको मुख्य सचिवको जिम्मेवारी पाउनुभएको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको आइतवारसम्पन्न कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई मुख्य सचिवको जिम्मेवारी दिएको हो ।

यस अघि मुख्य सचिवको जिम्मेवारी सम्हाल्नुभएको प्रकाश बराल कास्की क्षेत्र नम्बर ३ प्रदेश सभा ‘ख’ को प्रदेशसभा सदस्यको उमेद्वार बनेपछि मुख्य सचिव पद रिक्त रहेको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला