साफ खेल्न भुटानको महिला टिम १२ दिनअघि नै नेपाल

सुबी गुरुङ
  • ख-
  • ख+

साफ महिला च्याम्पियनसिप खेल्न भुटानको राष्ट्रिय महिला टिम १२ दिनअघि नै नेपाल आएको छ ।

बिहीबार बिहान एन्फा सदस्य मनीष जोशीलगायतले भुटानी टिमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे । साफ महिला च्याम्पियनसिपको छैटौं संस्करण भदौ २१ गतेदेखि दशरथ रंगशालामा सुरु हुँदै छ ।

नेपालको वातावरणसँग अनुकूल हुनका लागि भुटान झण्डै दुई साताअघि नेपाल आएको हो । साफमा नेपाल र भुटान एउटै समूहमा छन् । नेपालले २१ गते भुटानसँगै उद्घाटन खेल खेल्नेछ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला