विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा तोडफोड

सुबी गुरुङ
  • ख-
  • ख+

त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यकक्षमा नेपाल विद्यार्थी संघले तोडफोड गरेको छ।

उनको कार्यकक्षमा तोडफोड गर्दै कुर्सीमा जुत्ताको माला लगाएपछि प्रहरीसँग झडप भएको छ। ताला खोले पनि उपकुलपति कार्यालयमा नआएको भन्दै नेविसंघले उनको कुर्सीमा जुत्ताको माला लगाएर विरोध गरेको हो।

उपकुलपतिले भने नेविसंघले ताला नखोलेका कारण कार्यालयमा नगएको बताउँदै आएका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला