काठमाडौं महानगरले न्युरोडस्थित आरबी कम्प्लेक्सअगाडिको संरचना भत्काउन सुरु

सुबी गुरुङ
  • ख-
  • ख+

न्युरोडस्थित आरबी कम्प्लेक्सअगाडिको संरचना पनि काठमाडौं महानगरले भत्काउन सुरु गरेको छ । महानगरले डोजर चलाएर संरचना भत्काएको हो । आजै नक्सा पासबिना बनाइएको काठमाडौं मलअगाडिको संरचना पनि महानगरपालिकाले भत्काएको छ ।

आजलाई काठमाडौं मल र आरबी कम्प्लेक्सको मात्र संरचना भत्काउने योजना महानगरको छ । अवैध रूपमा बनाइएको संरचनाको सूची महानगरले राखेको र बाँकी ठाउँको संरचना भोलिसम्म नभत्काएमा महानगर आफैँले भत्काउने प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला