हरेक आइतबार श्रममन्त्रीले श्रमिकको फोन उठाउने

सुबी गुरुङ
  • ख-
  • ख+

हरेक हप्ताको आइतबार बिहान ११ बजेदेखि १२ बजेसम्म श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रालयको कलसेन्टरमा आएको श्रमिकहरूको गुनासो आफैंले फोन उठाएर उजुरी गुनासोलगायत विषयमा प्रत्यक्ष श्रमिक तथा सम्बन्धित सरोकारवालासँग कुराकानी गर्ने मन्त्रालयले बताएको छ। मन्त्री उपत्यका बाहिर भएको अवस्थामा यो कार्यक्रम सञ्चालन नहुने मन्त्रालयले जानकारी दिएको छ।

जसका लागि निःशुल्क फोन नम्बर ११४१ वा १६६००१५००५ उपलब्ध गराइएको छ। विदेशबाट ००९७७१५९७००८ मा सशुल्क फोन गर्न सकिनेछ। त्यस्तै भाइबर नम्बर ००९७७९८०१८०००१३ मा पनि सम्पर्क गर्न सकिन्छ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला