नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना
सुबी गुरुङ
ख-
ख
ख+
काठमाडौंको माइतीघरमा नेपाल विद्यालय कर्मचारी परिषद्ले विभिन्न माग राखेर धर्ना दिएको छ । ‘सम्पूर्ण विद्यालय कर्मचारी एक हौँ ’, ‘संघीय शिक्षा ऐन जारी गर ’, ‘पूर्ण सेवा सुविधा ग्यारेन्टी गर’ लगायतका माग राखेर प्रदर्शन भइरहेको छ ।
अन्तिम पटक अध्यावधिक गरिएको 1153 Viewed
नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।