जनता समाजवादी पार्टी राजनीतिक समितिको बैठक बस्दै

सुबी गुरुङ
  • ख-
  • ख+

जनता समाजवादी पार्टी नेपालले राजनीतिक समितिको बैठक बोलाएको छ । आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावको तयारी, संगठन विस्तार लगायतका विषयमा छलफल गर्न आज राजनीतिक समितिको बैठक बोलाइएको कार्यकारिणी सदस्य मनिष सुमनले बताए ।

जसपाबाट डा।बाबुराम भट्टराईको समूह अलग भएपछि राजनीतिक समितिको यो पहिलो बैठक हो । यो बैठकले पार्टी समायोजन तथा संगठन विस्तारका कामलाई अगाडि बढाउने निर्णय समेत गर्ने बताइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला