‘देश बचाउने सुरक्षाकर्मीलाई न्याय दे’

सुबी गुरुङ
  • ख-
  • ख+

२९ साउन । द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था संयुक्त संघर्ष समितिको शान्तिपुर्ण आन्दोलन आज पनि जारी छ ।

द्धन्द्धपीडितहरुले गत साउन १३ गतेदेखि बिहान १० देखि दिउँसो २ बजेसम्म माइतीघर मण्डलामा धर्ना दिदै आएका छन् ।

द्धन्द्धपीडितहरु‘सुरक्षाकर्मीको योगदान र बलिदानीको कदर गर’, ‘देश बचाउने सुरक्षाकर्मीलाई न्याय दे’, ‘सुरक्षाकर्मी तर्फका द्धन्द्धपीडितहरुको माग पुरा गर’, ‘सम्मानजनक न्याय लिएरै छाड्छौ ।’ लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला