राजेश हमाल आज बिहान प्रचण्डको निवास पुगे

सुबी गुरुङ
  • ख-
  • ख+

नायक राजेश हमाल आज बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास पुगेका छन् । ललितपुरको खुमलटारस्थित निवास पुगेर हमालले अध्यक्ष दाहालसँग भेटवार्ता गरेका हुन् ।

हमाल खुमलटार जानुलाई धेरै जनाले धेरै थरि आशंक गरे पनि रिक्त चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्ती को प्रक्रिया अघि बढाइएको सन्दर्भमा भएको भेटलाई अर्थपूर्ण मानिएको छ ।

बोर्डको अध्यक्षको निम्ति अभिनेता भुवन केसी, निर्देशक सम्झना उप्रेती, सुचित्रा श्रेष्ठलगायतले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । आजको भेटको चाँजोपाँजो संगितकार चेतन सापकोटाले मिलाएको स्रोतको दाबी छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला