‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदै

सुबी गुरुङ
  • ख-
  • ख+

१९ औँ धान दिवस तथा असार १५ देशैभर रोपाइँलगायतका विविध कार्यक्रमसहित मनाइँदैछ। यस वर्ष ‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ राष्ट्रिय धान दिवस मनाइँदैछ।

काठमाडौंमा पनि बुधबार राष्ट्रिय बाली विज्ञान अनुसन्धान केन्द्र खुमलटार फार्म परिसरमा राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७९ मनाइएको छ। कार्यक्रममा कृषि तथा पशुपंछीमन्त्री महिन्द्रराय यादवले मेसिन चलाएर धान रोपेका छन्। किसानहरूले धान रोपेर धान दिवस मनाएका छन्।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला