अजय र तबुको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’, कहिले आउँछ हलमा ?

सुबी गुरुङ
  • ख-
  • ख+

बलिउडको बहुप्रतीक्षित चलचित्र ‘दृश्यम २’ सार्वजनिक गर्ने मिति घोषणा गरिएको छ ।

अजय देवगन तथा तबु अभिनित यस लचित्र आगामी नोभेम्बर १८ मा हलहरूमा आउने बताइएको छ ।

अजयले मंगलवार आफ्नो इन्स्टाग्राममा एक शेयर गर्दै यो चलचित्र हलमा आउने मिति सार्वजनिक गरेका हुन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला