सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी

सुबी गुरुङ
  • ख-
  • ख+

सत्ता गठबन्धनमा आबद्ध दलका नेताहरूको बैठक जारी छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान १०ः३० बजे बैठक सुरु भएको नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जनाएको छ । बैठकमा शीर्ष नेताहरू सहभागी छन् ।

बैठकमा स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)सहित समसामयिक राजनीतिका विषयमा छलफल हुने बताइएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला