पोखरामा भ्रष्टाचारविरुद्ध ५० कार्टुनहरुको प्रर्दशनी सुरु

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । कार्टुनिष्ट क्लब अफ नेपालको आयोजना र सेन्टर फर मिडीया रिर्सच नेपालको सहयोगमा पोखरा आर्ट ग्यालरी, महेन्द्रपुलमा कार्टुन प्रर्दशनी आज शनिबारबाट सुरु भएको छ ।

३६ कार्टुनिस्टका भ्रष्टाचारविरुद्ध ५० कार्टुनहरु प्रर्दशनीमा रहेको छ । प्रदशनी यहि जेठ ३० गतेसम्म रहनेछ । प्रर्दशनीमा प्रवेश निशुल्क रहेको छ ।

प्रर्दशनीमा आईतबार वात्सायनको उपस्थितीमा समिक्षा गरिने कार्टुनिष्ट क्लब अफ नेपालका उपाध्यक्ष देबेन्द्र थुम्केलीले जानकारी दिनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला