आव २०७९र८० को बजेटमा युवा तथा खेलकुदको क्षेत्र

नगेन न्यूज
  • ख-
  • ख+

सरकारले युवा स्टार्टअप कार्यक्रमअन्तर्गत युवाहरूलाई उद्यम प्रस्तावको धतिोमा सहुलयितपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आव २०७९र८० को बजेट प्रस्तु गर्दै युवाहरूलाई उत्पादमूलक उद्यम, तालमि तथा शैक्षकि प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रमअन्तर्गत उद्यम प्रस्तावको धतिोमा सहुलयितपूर्ण ऋण उपलब्ध गराउने बताएका हुन् । त्यस्तै युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरनिे उनले बताए । उनले स्थानीय तह, बैंक तथा वत्तियि संस्थाहरूसँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालमि प्रदान गरनिे उल्लेख गरे । अर्थमन्त्री शर्माले प्रदेश र स्थानीय तहको सहकार्यमा चतिवनमा नर्मिाणाधीन गौतम बुद्ध क्रकिेट स्टेडयिमको अधुरो नर्मिाण कार्य पुरा गर्ने व्यवस्था मलिाइने पन िबताए उनले भने, ॅयुवाहरूलाई उत्पादमूलक उद्यम, तालमि तथा शैक्षकि प्रमाणपत्रका आधारमा युवा स्टार्टअप कार्यक्रम अन्र्तगत उद्यम प्रस्तावको धतिोमा सहुलयितपूर्ण ऋण उपलब्ध गराउने व्यवस्था मलिाएको छु । देशको जनसांख्यकि लाभको रुपमा रहेका युवाहरूको उत्पादनशील क्षमता उपयोग गर्न युवा तथा साना व्यवसायीक स्वरोजगार कोषमार्फत् थप १२ हजार युवालाई स्वरोजगार बनाउने गरी कार्यक्रम सञ्चालन गरनिेछ ।
प्रावधिकि तथा व्यावसायकि सपिसहतिको कर्जा कार्यक्रमलाई नरिन्तरता दएिको छु ।
स्थानीय तह, बैंक तथा वत्तियि संस्थाहरू सँगको सहकार्यमा १० हजार युवालाई उद्यमशील तालमि प्रदान गरनिेछ ।
म्यादी प्रहरीको रुपमा राष्ट्र सेवामा संलग्न युवाहरूलाई लक्षति गरी उद्यमशीलता र स्वरोजगार केन्द्रीत कार्यक्रम सञ्चालन गरनिेछ । उनीहरूको रुचकिो वषियमा तालमि प्रदान गरी कृष,ि वनजन्य र अन्य उद्यममा संलग्न हुने अवसर उपलब्ध गराइनेछ । म्यादी प्रहरीलाई सञ्चति सुरक्षा दलको रुपमा उपयोग गर्न आवश्यक व्यवस्था मलिाइने छ ।
जुम्लाको कोप्लापाटन लगायत स्थानमा हाइ अल्टच्यिुट स्पोर्टस् एण्ड ट्रेनङि सेन्टर स्थापना गर्न आवश्यक रकम वनियिोजन गरेको छु ।
काठमाडौंको मुलपानी नर्मिाणाधनि अन्तर्राष्ट्रयि क्रकिेट स्टेडयिमको नर्मिाण कार्य आगामी आवभत्रि सम्पन्न गरनिेछ । कर्तिपिुर अन्तर्राष्ट्रयि क्रकिेट स्टेडयिममा रात्रीकालीन खेल खेल्न सकनिेगरी स्तरोन्नती गर्न आवश्यक रकम वनियिोजन गरेको छु ।
प्रदेश र स्थानीय तहको सहकार्यमा चतिवनमा नर्मिाणाधीन गौतम बुद्ध क्रकिेट स्टेडयिमको अधुरो नर्मिाण कार्य पुरा गर्ने व्यवस्था मलिाइने छ ।
नवौँ राष्ट्रयि खेलकुद आयोजनाका लाग िआवश्यक रकम वनियिोजन गरेको छु ।
दशौँ राष्ट्रयि खेलकुदको लाग िआवश्यक पूर्वाधार गरनिेछ ।
एक स्थानीय तह एक खेल मैदान कार्यक्रमलाई नरिन्तरता दएिको छु ।
बाँकेको कोहलपुरमा महलिा क्रकिेट एकेडेमी तथा रंगशाला नर्मिाणका लाग िआवश्यक बजेट वनियिोजन गरेको छु ।
धनगढीको फाप्लामा अन्तर्राष्ट्रयि मापदण्ड अनुसारको क्रकिेट रंगशाला तथा खेलग्रामको नर्मिाण गरनिेछ ।’
मन्त्री शर्माले खेल पूर्वाधारतर्फ ८७ करोड रुपैयाँ वनियिोजन गरेको जानकारी गराउनुभयो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला