साउथ एसिया फाउण्डेशन नेपालको बोर्ड सदस्यमा अधिकारी मनोनित

नगेन न्यूज
  • ख-
  • ख+

०७ जेठ ,पोखरा । रेडियो सफलता १०३.४ मेगाहर्ज पोखराकी अध्यक्ष एवं प्रबन्ध निर्देशक दुर्गा अधिकारी साउथ एसिया फाउण्डेशन नेपालको बोर्ड सदस्यमा मनोनित हुनुभएको छ ।

शुक्रवार बसेको साउथ एसिया फाउण्डेसन नेपालको बैठकले उहाँलाई मनोनित गरेको हो ।
संस्थाका अध्यक्ष डा। शशांक कोइरालाको अध्यक्षतामा बसेको बैठकले अधिकारीलाई मनोनित गरेको फाउण्डेसनका महासचिव राहुल बरुवाले जानकारी दिनु भएको छ ।
बिगत लामो समयदेखि साउथ एसिया फाउण्डेसनले नेपालका विभिन्न ग्रामीण एवं सहरी क्षेत्रमा सामाजिक कार्यहरू गर्दै आएको छ ।
यस फाउण्डेसनमा हालै मनोनित हुनुभएकी अधिकारी सञ्चार क्षेत्रसँगसँगै विभिन्न सामाजिक संघसंस्थामा आवद्ध हुनुहुन्छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला