राप्रपा नेपालका अध्यक्ष कमल थापासहितको उपस्थितीमा धर्मनिरपेक्षता खारेज माग गर्दै

सुबी गुरुङ
  • ख-
  • ख+

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले प्रदेश संरचना खारेजलगायतको माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ।

राप्रपा नेपालका अध्यक्ष कमल थापासहितको उपस्थितीमा धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दु राष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारीलाई कारबाही गरिनुपर्ने लगायतका माग गर्दे प्रदर्शन गरेको हो।

रोजगारीको सुनिश्चितता हुनुपर्ने, महँगी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका थिए।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला