नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु

सुबी गुरुङ
  • ख-
  • ख+

नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक सुरु भएको छ । बैठक पार्टी कार्यालय च्यासलमा बसेको हो ।

बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, विभागहरूको पूर्णता तथा समसामयिक राजनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् ।

एमालेले पार्टीबाट निर्र्वाचित जनप्रतिनिधिहरूलाई प्रशिक्षण पनि दिँदै छ । सोही विषयमा पनि छलफलको एजेन्डा राखिएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला