भक्तपुर केन्द्रबिन्दु रहेको भूकम्प कति शक्तिशाली

सुबी गुरुङ
  • ख-
  • ख+

आज विहानै गएको भूकम्प ठूलै धक्काको महशुश हुने गरी गएको छ । यसको केन्द्रबिन्दु चाँगुनारायण आसपासको क्षेत्र रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्प ४.७ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ । विहान २ बजेर ३६ मिनेटमा गएको भूकम्पको धक्का उपत्यकालगायत आसपासको क्षेत्रमा गएको छ । सामाजिक सञ्जालमा मानिसहरुले ठूलै धक्का महशुश भएको लेखेका छन् । भूकम्पले लामो समय हल्लाएको थियो ।

भूकम्पका कारण मानिसहरु घरबाट बाहिर निस्किए । अहिलेसम्म कुनै क्षति विवरण नआएपनि उपत्यकावासी सतर्क भएका छन् ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला