मेलम्चीस्थित इन्द्रावतीमा आएको बाढीले खोलाछेउको सडक बगायो

सुबी गुरुङ
  • ख-
  • ख+

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मेलम्चीस्थित इन्द्रावती खोलामा निर्माण गरिएको अस्थायी सडक नदीले बगाएको छ । आज बिहान नदीमा बढेर आएको बाढीले सो सडक बगाएको हो ।

सडक बगाउँदा मेलम्ची नगरपालिका–९, १० र पाँचपोखरी थाङपाल गाउँपालिका जाने सडक पूर्ण रूपमा अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला