मुग्लिङ-नारायणगढ सडकखण्ड खुल्यो

सुबी गुरुङ
  • ख-
  • ख+

पहिरोका कारण अवरुद्ध भएको पृथ्वी राजमार्ग र नारायणघाट मुग्लिन सडक खुलेको छ।

पहिरो पन्छाएर १२ः०५ बजेतिरबाट दुईतर्फी सवारी साधन संचालनमा आएको चितवन प्रहरी प्रवक्ता डीएसपी नरहरी अधिकारीले जानकारी दिए।

पृथ्वी राजमार्गअन्तरगत मुग्लिनबाट दुई किलोमिटर काठमाडौंतर्फको घोप्टे भीरमा राति ११ बजे पहिरो खसेको खस्दा सो सडक अवरुद्ध भएको थियो। यस्तै, इच्छाकामना ६ तोपेखोलास्थित नान्सी पुलमा पहिरो झरेका कारण रातिदेखि सडक अवरुद्द भएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला