चलचित्र पत्रकार संघ कास्कीको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । चलचित्र पत्रकार संघ कास्कीको क्यालेण्डर विमोचन कार्यक्रम सम्पन्न भएको छ ।

२०८१ सालको क्यालेण्डर , संघका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, नेपाल महासंघ कास्कीका अध्यक्ष विमला भण्डरी,
चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरीता पंगेनी, नेपाल पत्रकार महासंघ कास्कीका सचिव गोविन्द सुवेदी, तथा चलचित्र पत्रकार संघ कास्की निर्वमान अध्यक्ष अर्जुन गरीले सयुंत्त रुपमा गरेका थिए ।

सो कार्यक्रममा पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले क्यालेण्डरका माध्यमबाट आफ्नो प्रियजन शुभचिन्तकसँग स्नेहा साटासटा हुने बताउनुभयो । उहाँले पत्रकारका संघ सस्था भन्दा पृथक रहेको र सिर्जनात्मक कार्य गरिरहेको बताउनुभयो ।

कार्यक्रमको सञ्चालन संघका सचिव सन्तोष बस्यालले गर्नुभएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला