पूर्णरुपमा सञ्चालनमा ल्याइने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा – सरकारले पोखरा महानगरपालकिा(१४ मा नर्मिाणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रयि वमिानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसद्मा आगामी आर्थकि वर्षको बजेट कार्यक्रम प्रस्तुत गर्दै हवाई पूर्वाधारतर्फ पोखरा अन्तर्राष्ट्रयि वमिानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याइने बताएका हुन् । सरकारले आर्थकि वर्ष २०७९र८० मा हवाई पूर्वाधारतर्फ रु १२ अर्ब २४ करोड बजेट वनियिोजन गरेको छ । चनियिाँ नर्मिाण कम्पनी सएिएमसीइले नर्मिाण गररिहेको पोखरा वमिानस्थलको भौतकि पूर्वाधार नर्मिाणको काम अन्तमि चरणमा पुगेको छ । चनियिाँ कम्पनीसँग भएको ठेक्का सम्झौताअनुसार सबै काम अन्तमि चरणमा रहे पन िनेपाल सरकारको जम्मिामा रहेका सञ्चालनपूर्व गर्नुपर्ने काम भने अझै बाँकी छन् । पोखरा वमिानस्थल गत चैत १२ गते चीनका वदिेशमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा नेपाललाई हस्तान्तरण गरएिको थयिो ।

त्यतबिेला वमिानस्थलको मुख्य नर्मिाण र उपकरण जडानको कार्य सम्पन्न भएको र ९३ प्रतशित भौतकि प्रगत िभएपछ िनेपाललाई हस्तान्तरण गरएिको थयिो । पोखरा वमिानस्थल आयोजनाका वरष्ठि अधकिृत सवनि फुँयालले आयोजनाको काम अन्तमि चरणको पुगेको र केही सामान्य काम मात्र बाँकी रहेको बताए । उनका अनुसार वमिानस्थल सञ्चालनका लाग िअझै पन िल्याण्डफलिसाइट स्थानान्तरण, दक्षतिर्फको रठिेपानी डाँडा कटान र बर्खायाममा भलबाढी नयिन्त्रणका लाग िसँिचाइ नहर व्यवस्थापनको काम बाँकी छन् । यसैगरी आगामी आर्थकि वर्षको बजेटमा सरकारले जल्लिामा पर्यटन पूर्वाधार, खेलकुदलाई समेत सम्बोधन गरेको छ । अर्थमन्त्री शर्माले कास्कीको बरिेठाँटी हुँदै हमिालपारीको जल्लिा मुस्ताङमा अवस्थति प्रसद्धि मुक्तनिाथ मन्दरिसम्म केबलकार पूर्वाधार नर्मिाणका लाग िनजिी क्षेत्रलाई सहजीकरण गरनिे बताए ।

गण्डकी प्रदेशको राजधानी पोखरामा तय गरएिको नवौँ राष्ट्रयि खेलकुद प्रतयिोगतिाका लाग िआवश्यक रकम वनियिोजन गरएिको अर्थमन्त्रीले बताए । आगामी असोजमा पोखरामा नवौँ राष्ट्रयि खेलकुद आयोजना गर्ने तयारी छ । अर्थमन्त्रीले १०औँ राष्ट्रयि खेलकुदका लाग िआवश्यक पूर्वाधारमा बजेट वनियिोजन गरएिको जानकारी दएि । आगामी वर्षको बजेटमा पोखरा(मुग्लनि सडकको स्तरोन्नत िर वस्तिारका लाग िबजेटमा व्यवस्था गरएिको छ अर्थमन्त्री शर्माले रणनीतकि सडकका रुपमा रहेका नागढुंगा (नौबसिे(मुग्लनि खण्ड र मुग्लनि(पोखरा सडकका लाग िरु १० अर्ब ७४ करोड वनियिोजन गरएिको बताए

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला