मालेपाटन चौर सफा राख्न टोल विकास संस्था र युवाको पहलमा राखियो डस्बिन

नगेन न्यूज
  • ख-
  • ख+

पोखरा । पोखरा महानगरपालिका ५ स्थित मालेपाटन टोल बिकास सस्था तथा स्थानीय युबा को पहल मा ६ थान डस्बिन मालेपाटन चौर मा राखिएको छ ।

स्थानिय सामजिक युबा अगुवा हेम गुरुङ को तेतृत्व मा सो कार्य गरिएको हो । युवाहरु सामाजिक कार्य मा सहभागी भए मात्र समाज को बिकास सम्भब भएको संचार कर्मी सुशील नेपाली ले  वताउनुभयो  ।

यसै गरी मालेपाटन टोल बिकास सस्था का कार्य समिति सदस्य हेम गुरुङ ले युबा को ब्यक्ति र नेतृत्व बिकाश निम्ति विभिन्न खेलकुद कार्यक्रम सगै यस्ता काम का लागि आफू हरु सधै तल्लिन रहेको  वताउनुभयो  ।

त्यसै गरि उसु का अन्तर्राष्ट्रिय खेलाडी तथा प्रशिक्षक धुर्ब नेपाली ले पोखरा महानगर पालिका वडा न ५ मा अबस्थित मालेपाटन चौर को संरक्षण मा सम्बन्धि निकाय ले सोचे जस्तो कार्य नभएको भन्दै चिन्ता ब्यक्त गर्नुभयो  ।

सो कार्यमा खेलकुद र युवा को प्रतिभा प्रस्फुटन का लागि विभिन्न काम गर्दै जाने लगायत का भाबी कार्यक्रम को बारे जानकारी गराईएको थियो ।

नगेन न्यूज पब्लिकेशन प्रा. लि. द्वारा संचालित यो अनलाईन डिजिटल पत्रिका हो । बि.सं. २०७२ साउन ११ गते देखि औपचारीक संचालित यो अनलाइनले मूलत शान्ति, पर्यटक, कला प्रबन्धन र समसामयीक समाचार प्रकाशन गर्दै आईरहेको छ ।
नगेन न्यूजको अनलाईन टिभी पनि संचालित छ । फेसवुक, ट्विटर, भाइवर, इन्स्टाग्राम टिकटकमा पनि हामी संग जोडिन सक्नु हुनेछ । जय कला क्रान्ति !!!
प्रतिक्रिया दिनुहोस्

संगीतकला

चित्रकला